शुभकामना !      शुभकामना !!       शुभकामना !!!       विजया दशमी , दीपावली एवम छठ पर्ब के शुखद उपलक्ष्य मे समस्त नगर वासी मे हार्दिक मंगलमय शुभकामना ब्यक्त क रहल छी। राजदेवी पूजा समिति परिवार जनकपुर - १६ कपिलेश्वर ।
                   जनकपुरधाममा 'विवाहपँचमी' को रौनक

मिथिलाञ्चलमा छठ पर्वमा मंगलबार अस्ताउँदो सूर्यको पूजा गरिएको छ । आइतबार नहाय–खायसँगै सुरु भएको चार दिवसीय महापर्व बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ प्रदान गरी सम्पन्न हुनेछ ।जनकपुरका कपिलेश्वर पोखरि लगैत गंगासागर, धनुषसागर, अंगराजसर, महाराजसर, गोरधोइ, रुकमिनीसर, रत्नसागर सहित दूधमती र जलाद लगायतका नदीहरुमा हजारौँ व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ प्रदान गरेका थिए। व्रतालुहरुको बढ्दो संख्याको कारण गंगासागरमा सोमबारदेखिसजावटका सामग्रीहरुराख्ने क्रम सुरु भएको थियो।

                             छठि मैया की जय हो ।
             मिथिलाञ्चलमा आजदेखि सामाचकेवा पर्व शुरु

Maa Rajdevi Mandir Kapileshwar

Jay maata di

Maa Rajdevi

Rajdevi Mata

राजदेवी मंदिर को सर सजाबट

#विजयादशमीको_सुखद_उपलक्ष्यमा_सुख_शान्ति_सु_स्वास्थ्य_एबं_दिर्घायुको_हार्दिक_मंगलमय_शुभकामना_व्यक्त गर्दछौं !!!